Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


असाेज ६ गते साेमबार, यस्ताे छ तपाईकाे आजकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वरोजगारको लागि विदेश तिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्ला। कृषि वा पशुधनमा क्षय हुने सम्भावना रहेको छ सावधान रहनुहोस्। कार्यक्षेत्रमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि,…