Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

मेष : बिहानको समय अनुकूल छैन तर त्यसपछि भने लाभ, सम्मान, खुशी–उमंग होला । वृष : बिहान लाभ होला तर त्यसपछि भने स्वास्थ्य समस्या, कार्य बाधा, हानि हुन सक्छ । मिथुन : समय उत्तम छ । आर्थिक लाभ, स्वास्थ्य लाभ, प्रेममा सफलता, शुभ यात्रा हुन सक्छ । कर्कट : दिन शुभ छ । काममा सफलता,…