Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित

काठमाडाैं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्ष पदमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। आइतबार विहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। शेर्पाले तीन सय ४२ मत र गुरुङले दुई सय ८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम…