Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं ।नेपालकी ‘गोल्डेन गर्ल’ तथा ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको प्रतिष्ठित दिल्ली हाफ म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले १ घण्टा १५ मिनेट ४ सेकेण्डमा रेस पूरा गर्दै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणित कोर्समा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । दिल्ली हाफ म्याराथन एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड…