Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


वीरगञ्ज नाकाबाट ५४ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

काठमाडौं ।चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट २२ अर्ब ९० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु…