Logo १७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026


बिहीबार सुन प्रतितोला २ लाख ४३ हजारमा काराेबार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ७०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुन प्रतितोला २ लाख ४३ हजारमा रुपैयाँमा ताेकिएकाे छ । बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज एक तोला चाँदीको मूल्य प्रतितोला…