काठमाडौ ।पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व कमल थापाको हातबाट फुत्किएको छ । राप्रपाको एकता महाधिवेशनले राजेन्द्र लिङदेनलाई अध्यक्षमा निर्वाचित गरेको छ । अध्यक्ष पदमा थापा र लिङदेनको मात्रै उम्मेदवारी परेको थियो । बिगत १९ वर्षदेखि थापाले राप्रपाको नेतृत्व गर्दै आउनु भएको थियो । राजनीतिक दलहरुमा पुस्तान्तरणको विषय उठिरहँदा त्यसको शुरुवात राप्रपाबाट भएको…