Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


पर्यटकको संख्या बढ्यो, चितवन र पोखरामा ८० प्रतिशत होटल बुकिङ्ग

काठमाडौं । पर्यटन व्यवसाय मानिसको खुसीको समय बेच्ने समय हो । कपाल नभएकालाई काँइयो बेच्ने कलालाई पर्यटन व्यवसायको पूर्वाधार मानिन्छ । कोभिडपछि खुम्चिएको नेपालको पर्यटनमा एक वर्षयता सुखद् लक्षण देखिएका छन् । चिनियाँ पर्यटकलाई उनीहरुकै देशले बन्देज लगाएपनि छिमेकी देश भारत, युरोप अमेरिकाका पाहुना भने बाक्लिन थालेका छन् । २००७ सालपछि नेपाललाई विदेशी पर्यटकका लागि…