Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


देशभर मनाइयो ग्याल्पो ल्होसार

काठमाडौं । महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन् । काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले धुमधामसँग बिहीबार ग्याल्पो ल्होसार मनाउने परम्परा छ । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात नयाँ…