Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो

जनकपुर । मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ । १५ दिनपूर्व धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला विहारी र जनकपुरधामको अग्नीकुण्डमा रहेको किसोरीजीको डोलाले सम्पुर्ण परिक्रमा भरि नेतृत्व गर्ने गरेका छन् । दुई डोलाको पछाडि हजाराँंको संख्यामा साधु सन्तहरुले परिक्रमा गरेका छन् । प्रत्येक वर्ष फागुन महिनामा जनकपुर क्षेत्रको धार्मिक…