Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा घुइँचो

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । पशुपति क्षेत्र लगायत देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको…