Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


तानसेनमा अमर नारायण रथयाात्रा

पाल्पा । पाल्पाको तानसेनमा आज अमरनारायण रथयात्राले बजार परिक्रमा गरिएको छ । रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी साथै जिल्लास्थित कार्यालय प्रमुख, विधालयका शिक्षक विधार्थी, भजनमण्डलीसहित सयौको संख्यामा भक्तजनको सहभागिता रहेको थियो । नेपाल एकीकरणको सिलसिलामा सबैभन्दा पछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमको रूपमा जनरल अमरसिंह थापा आएका थिए ।…