७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


पशुपति मन्दिरको दक्षिण द्वार बन्द गरिने

काठमाडौं । पशुपतिनाथको दक्षिण द्वार आमदर्शनार्थीहरुका लागि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण द्वारबाट मन्दिरमा अत्यावश्यक काम बाहेक अन्य भक्तजन तथा दर्शनार्थीहरुलाई मन्दिर दर्शन गर्न रोक लगाइएको हो । अन्य भक्तजन तीर्थयात्रीहरुलाई पश्चिम द्वार र कोर क्षेत्रको २ नम्बर गोल्डेन गेटबाट मन्दिर प्रवेश गर्ने प्रवन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।…