काठमाडौं । प्राचीनकालमा दक्षिण कोलियग्राम हाल काठमाडौं वडा नं २१ मा रहेको यंगाल । विगतमा यही क्षेत्र थातथलो भएकालाई स्थानीयले मेयर र हाल उपमेयरमा जिताएका छन् । यति हुँदाहुँदै पनि झण्डै १४ सय वर्ष पुराना यो हिति उपेक्षित अवस्थामा छ । हिति सभ्यता हाम्रो पूर्खाको प्राचिन वैज्ञानिक ज्ञानको उपज हो । यसैबाट हामीले शुद्ध खानेपानीको…