सन्दिप कुमार श्रेष्ठ काठमाडौं । पारिवारिक सुख शान्ति तथा समृद्धिको कामना गर्दै सूर्यदेवको पूजा आराधना गरी मनाईने छठ पर्वको आज आइतबार मूख्य दिन हो । मिथिलाञ्चलमा विशेष गरी मनाईने यो पर्व अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिस्तार भईसकेको छ । आइतबार अपरान्ह अस्ताउँदो सूर्यलाई अर्घ चढाएर रातभर जाग्राम बस्ने र भोलि सोमबार बिहान उदाउँदो…