काठमाडौं । बौद्ध विद्वान तथा महायानी गुरु बज्रधारा लामा थुब्तेन जोपा रिन्पोछेको निधन भएको छ । उहाँको बिहीबार कपन गुम्बामा ७७ वर्षको उमेर निधन भएको हो । मनास्लु क्षेत्रमा रहेको त्सुम उपत्यकाको भ्रमणको क्रममा लेक लागेर अस्वस्थ भएपछि उहाँलाई आकस्मिक रुपमा काठमाडौं ल्याएर उपचार गरिएको थियो । उहाँको उचारका क्रममा करुणा अस्पतालमा मृत्यु भएको हो…