Logo २ कार्तिक २०८२, आइतबार | Mon Oct 20 2025


सेतो मत्स्येन्द्रनाथको रथजात्रा सुरु

काठमाडौं । सेतो मत्स्येन्द्रनाथको रथजात्रा सुरु भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिन सुरु हुने रथजात्रा काठमाडौंको जमलबाट सुरु भएको हो । जनबहालस्थित मन्दिरबाट सानो खटमा मत्स्येन्द्रनाथको मूर्ति राखेर नगर परिक्रमा गराई सकेपछि जमलमा रहेको रथमा मूर्र्ति राख्ने गरिन्छ । सांस्कृतिक बाजागाजासहित रथलाई सर्वसाधारणले तानेर असन लगेका थिए । सेतो मत्स्येन्द्रनाथलाई बज्रयानी तथा…