काठमाडौं । पवित्र पाशुपत क्षेत्र सनातन बैदिक र बौद्धहरुको तीर्थस्थलको रुपमा ख्यातीप्राप्त छ । त्यसैले त्यहाँ पुरातात्विक र ऐतिहासिक महत्वका धेरै सम्पदा रहेको छन । पशुपतिका शिवलिंगमा अर्बौंको सुनको जलहरी राखिएपनि लिच्छवीकालिन सम्पदा भने दयनीय अवस्थामा छ ।पाशुपत क्षेत्र सनातन बैदिक र महायान तथा वज्रयान बौद्धहरुको आस्थाको केन्द्र हो । त्यहाँ लिच्छवीकालिन सम्पदा यत्रतत्र देख्न…