Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


बुद्ध जयन्तीकाे अवसरमा लुम्बिनमा शान्ति र्‍याली

काठमाडौं । २५६७ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसलाई शुक्रबार विविध कार्यक्रम गरेर मनाइँदैछ । बुद्ध जयन्तीको अवसरमा शुक्रबार बिहान लुम्बिनीमा शान्ति र्‍याली निकालिएको हाे । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शान्ति र्‍यालीको शुभारम्भ गर्नुभएकाे हाे । र्‍याली लुम्बिनी मायादेवी मन्दिर परिसर हुँदै शान्ति दीप र केन्द्रीय नहर हुँदै विभिन्न झाँकीसहित सम्मेलन…