ओखलढुङ्गा । ओखलढुंगामा नेवारी समुदायले मनाउने लाखेजात्राको रौनक सुरू भएको छ । जिल्लामा श्रावण कृष्ण चतुर्दशीदेखि लाखेजात्रा सुरु हुने गर्दछ । सदरमुकाममा रहेका जनहित गुठी र पारस्पारिक सेवा अनुष्ठान गुठीले भाद्र कृष्ण अष्ठमीसम्म लाखेजात्रा निकाल्ने गर्दछन् । एक दर्जन बढी लाखे कलाकारले राक्षसरुपि मकुण्डो लगाएर बाजाको तालमा दर्शकलाई मनोरञ्जन दिने गर्दछन् । नेवारी समुदायले ओखलढुंगाको…