Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


तराई–मधेशमा आजदेखि औपचारिक रुपमा छठ पर्व शुरु

काठमाडाैं । मिथिलाञ्चलको महत्वपूर्ण छठ पर्व आजबाट सुरु भएको छ । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको हो । पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको…