ललितपुर । आज कृष्ण जन्माष्टर्मी । देशभर वैदिक सनातन हिन्दु धर्मावलम्वीहरुले भगवान श्रीकृष्णको विशेष पूजा आराधना गरेर मनाउँदै छन् । सो अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गर्छ । हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण…