Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


बेहुलीझैँ सिँगारियो जनकपुरधाम

काठमाडौं । दसैँ सुरु भएलगत्तै जनकपुरधामलाई बेहुलीझैँ सिँगारिएको छ । प्रमुख शक्तिपीठहरुमा फुल र झिलिमिली बत्तीहरूले सिंगारिएको छ भने चहलपहल पनि बढेको छ । राजा जनककी कुलदेवी राजदेवी माताको मन्दिर बढी सिँगारिएको छ । यसैगरि बौद्धिमाइ, अमरखाना माइ, सोनासति मन्दिरलगायतका अन्य शक्तिपीठहरु पनि आकर्षक बनाइएका छन् । दसैँको पहिलो दिनदेखि नै सबै मन्दिरहरूमा पूजापाठ र…