Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


भाइटीका लगाउँदाका विधि तथा मान्यताहरु

काठमाडौं । तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी वा पञ्चरंगी टीका लगाएर मनाउने गरिन्छ । भाइटीका लगाउँदा को कुन दिशामा फर्केर बस्ने भन्ने विधि पनि महत्वपूर्ण हुन्छ । भाइटीका लगाउनुअघि र लगाउँदा के कसरी गर्ने भन्ने विधि शास्त्रीय मान्यताका आधारमा गरिन्छ ।…