काठमाडौं । सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवमा रामजानकीको विवाह कार्यक्रम सम्पन्न भएको छ । जनकपुधामस्थित जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेपछि आइतबार दिउँसो स्वयम्बर सकेर हिजै राति विवाह कार्यक्रम सम्पन्न भएको हो । जानकी मन्दिर परिसरमा आइतबार राति रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृति अनुसार सम्पन्न भएको हो । वैवाहिक कार्यक्रममा राम मन्दिरका…