Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै सभापति राणाले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको हो । सभापति राणाले विवाह गर्नको लागि पहिला नै लाइसेन्स…