Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


रातो मच्छिन्द्रनाथलाई बुङमतिबाट पाटन सारियो

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङमतिबाट पाटन लगिएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमति राखिने चलनअनुसार बुधवार दिउँसो तःबहाल लगिएको हो । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान…