काठमाडौं । महाशिरात्रि पर्वका अवसरमा आज आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदै छ । काठमाडौंको पशुपतिनाथसहित देशैभरका शिवालयहरुमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आज भगवान शिवको दर्शन तथा पूजा गर्नका लागि…