काठमाडौं । यतिबेला छठ पर्वको रौनक छ । तराइमा यस पर्वको बेग्लै महत्व छ । छठको पूजा आराधनामा सहभागी महिलाहरुले शिरदेखि नाँकसम्म सिन्दुर लगाउने गर्छन । श्रीमानको दीर्घायूका लागि छठको समयमा यसरी सिन्दूर लगाउने पुरानो परम्परा रहेको पाइन्छ । चार दिनसम्म चल्ने छठ व्रत सबैभन्दा कठिन व्रतमध्येमा पर्छ । छठमा आफ्नो पति र पुत्रको रक्षा…