काठमाडौं, मंसिर १ । तिहारको मुख्य दिन आज । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिने गर्दछन् । उसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा रहेको छ । दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई हार्दिक र दीगो बनाइराख्ने यस पर्वले हिन्दू धर्मावलम्बीहरुमा विशेष महत्व राख्दछ । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको…