२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


भुलेर पनि तुलसीलाई दक्षिण दिशामा नलगाउनु

काठमाडौं । हरेक व्यक्तिको घर परिवारमा शान्ति र सम्पन्नताकालागि लक्ष्मीको खुशी राख्न अति नै आवश्यक छ । वास्तुशास्त्रका अनुसार केही खाश कुराहरुमा ध्यान दिन सके लक्ष्मीको आशिर्वाद सदैव रहिरहन्छ । वास्तुशास्त्रका अनुसार घरको ढोका कहिल्यै खट्खटाउनु हुँदैन् । बरु घण्टी वा आवाज दिएर घर मालिकलाई बोलाउनुपर्छ । गेट खट्खटाउँदा वास्तु दोष बढ्छ र त्यहाँ धेरैबेर…