Logo ९ कार्तिक २०८२, आइतबार | Sun Oct 26 2025


आज साउनको अन्तिम सोमबार, पशुपति बन्द, तर शिवालयमा भक्तजनको भीड (फाेटाेफिचर)

काठमाडौं । आज साउने सोमबारको पाँचौ दिन अर्थात अन्तिम सामोबार । आ कै दिन हिन्दू नारीहरुले ब्रत बसी शिवजीको पूजा आराधना गर्दछन् ।काेराेना महामारीका कारण पशुपतिनाथ मन्दिर बन्द छ । तर पशुपतिनाथ मन्दिरकाे मुलढाेका बाहिर पूजा गर्नेकाे भिड देखिन्छ । आजकाे दिन काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ । कोरोना त्रासलाइ बेवास्ता गर्दै…