Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको रौनक शुरु भएको छ । आज बेलुकी यमपञ्चकअन्तर्गतको यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार भोलि परेको समितिले जनाएको छ । बेलुकी…