Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


इजरायली प्रधानमन्त्री नेतेन्याहु अमेरिका भ्रमणमा

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिका भ्रमणमा जानुभएको छ । हंगेरीको चार दिने भ्रमण सकाएर नेतान्याहु वासिङ्टनतर्फ लाग्नुभएको हो । अमेरिका भ्रमणका क्रममा नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग केही महत्वपूर्ण विषयमा छलफल गर्नुहुनेछ । दुई नेताबिच गाजा युद्ध, मध्यपूर्वमा इरानको भूमिका र अमेरिकाले हालै लगाएको भन्सार शुल्कबारे छलफल हुने बुझिएको छ । ट्रम्प प्रशासनले…