एजेन्सी । लेबनानको दक्षिणी शहर नाबातीहमा रहेको नगरपालिका भवनमा इजरायलले हवाई आक्रमण गर्दा मेयरसहित १५ जनाको मृत्यु भएको छ । बुधबारको आक्रमणमा मेयरसहित कम्तिमा पाँच जना नागरपालिकाका कर्मचारी मारिएका छन् । नगरपालिका भवनमा द्वन्द्वपीडितका लागि राहत वितरणबारे छलफल चलिरहँदा इजरायलले हवाई हमला गरेको बुझिएको छ । लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले आक्रमणको निन्दा गर्दै इजरायलले…