Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


गाजापट्टीमा संयुक्त राष्ट्रसंघको सहायता केन्द्रमा इजरायली आक्रमण

एजेन्सी । गाजापट्टीको रफाह शहरमा संयुक्त राष्ट्रसंघको सहायता केन्द्रमा इजरायलले गरेको आक्रमणमा एक जना मारिएका छन् । प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसंघको सहायता एजेन्सीले खाद्यान्न वितरण केन्द्रमा इजरायली सेनाले आक्रमण गर्दा एक कर्मचारीको मृत्यु हुनुको साथै २२ जना घाइते भएको बताएको छ । एजेन्सीका प्रमुख फिलिप लाजारिनीले यो हमलालाई अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट अवहेलना भनेका छन्…