Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


रुसमा आतंकवादी आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । हतियारधारीको आक्रमणमा परेर १ सय जनाभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई आतंकवादी हमलाको संज्ञा दिएको छ । हमला मस्कोनजिकैको क्रोकस सिटी हलमा भएको रुसी समाचार एजेन्सीले जनाएको छ । कन्सर्ट…