Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


हमास र इजरायलबीच युद्धविरामको प्रयास

एजेन्सी । इजरायल र हमासबीचको युद्धविरामका लागि कतारको दोहामा उच्च स्तरीय वार्ता शुरु भएको छ । संयुक्त राज्य अमेरिका, इजरायल र कतारका शीर्ष वार्ताकारहरू सम्मिलित वार्ताले केही सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको छ । हमासले बन्धक बनाएकाहरुको रिहाइ र हमला रोक्नका लागि युद्धविराम वार्ता शुरु भएको हो । विगत दुई महिनादेखि युद्धविरामका लागि भएको प्रयास…