Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


यस बर्ष ४० कर्मचारीले पाउने भए निजामती सेवा पुरस्कार (हेरौं नामावली)

काठमाडौं । हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवसका अवसरमा प्रदान गरिने सर्वोत्कृष्ट कर्मचारी पुरस्कार वितरण नभए पनि यसबर्ष ४० कर्मचारीलाई पुरस्कृत गरिदैछ । उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा अनुसार यसबर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो । उत्कृष्ट कर्मचारीलाई जनही एक…