Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


गलेकै हुन् ओली ? (भिडियो)

काठमाडौं । पार्टी विवाद दुर्घटनातर्फ उन्मुख बन्दा नेकपाका दुई अध्यक्षबीच प्रचण्ड निवास खुमलटारमा शनिबार छलफल भएको छ । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी ओली शर्मा ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच चुलिएको तिक्ततालाई कम गर्न महत्वपूर्ण मानिएको बैठक भने निष्कर्षविहीन बनेको छ । यसअघि पार्टीमा विवादले उग्ररुप लिँदा शितलनिवासको ढोका ढकढकाउने ओलीले स्थायी किमिटी बैठक…