काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ९०० रुपैयाँले घटेको हो। अघिल्लो दिन बुधबार तोलाको २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको…