काठमाडौं । साहित्यकार खोलाघरे सांहिलाको नेपाल सर्वोपरी र पद्यवल्ली पुस्तक बिमोचन भएको छ । शुक्रबार कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जयन्तीको अवसरमा पुस्तक बिमोचन गरिएको हो । इलाममा जम्निुभएका खोलाघरे लामो समयदेखि साहित्य सिर्जनामा संलग्न हुुनुहुन्छ । उहाँका यसअघि पनि विभिन्न कृति र फुटकर कविता विभिन्न पत्रपत्रिका र पुस्तकको रुपमा पनि प्रकाशित भएका छन् ।…