Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


विष सेवन गरेका वृद्धको आर्थिक अभावका कारण मृत्यु

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा एक वृद्धको आर्थिक अभावका कारण उपचार नपाउँदा मृत्यु भएको छ । तरकारीमा प्रयोग गरिने विषादी सेवन गरेका रामपुर–१, आरुखर्कका ७५ वर्षीय शेरबहादुर दर्जीको आर्थिक अभावकै कारण मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार मादक पदार्थ सेवन गर्दै तरकारीमा प्रयोग गर्न राखिएको विषादी सेवन गरेका उनलाई प्राथमिक उपचारका लागि रामपुर अस्पताल…