Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडीखेलमा फूलपाती बढाइँ

काठमाडौं । नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो । त्यस्तै, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिनुका साथै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा…