Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


आजबाट शुरु भयो पितृपक्षः देशभरका तीर्थस्थलमा तर्पण र पिण्डदान गर्नेको बाक्लो उपस्थिति

काठमाडौं । आजबाट पितृ पक्ष अर्थात सोह्र श्राद्ध शुरु भएको छ । हिन्दु पञ्चांगअनुसार आश्विन कृष्ण प्रतिपदाका दिनबाट शुरु हुने सोह्रश्राद्धको आज पहिलो दिन हो । काठमाडौंको गोकर्णेश्वर उत्तरगया, पशुपतिनाथ क्षेत्रलगायत देशभरका प्रमुख नदी किनार र तीर्थस्थलहरूमा आफ्ना दिवङ्गत पितृको नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने श्रद्धालुहरूको बिहानैदेखि बाक्लो उपस्थिति रहेको छ । सनातन धर्मावलम्बीहरूले…