Logo ९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026


प्रदेशसभाद्वारा प्रदेश–२ को नाम र राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान

काठमाडौं । प्रदेश–२ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गर्दै सूचना जारी गरेको छ । प्रदेश सभा सचिवालयले बैशाख ९ गते दिनको ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन आह्वान गरेको हो । नाम र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सांसदले प्रस्ताव…