Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


दलीय खिचातानीका कारण प्रदेश– २ काे नाम र राजधानी अझै टुङ्गो लागेन (भिडियाेसहित)

नविन सिंह जनकपुर । दलीय खिचातानी र आन्तरिक मतभेदका कारण प्रदेश– २ ले चार वर्ष बित्न लाग्दा पनि नाम र राजधानी पाउन सकेको छैन । संघीयताको जननी दाबी गर्ने मधेशी दलहरुले प्रदेशमा सरकार बनाउन सफल भएपनि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न असफल भएका छन । प्रदेश– २ को सत्तापक्ष तथा विपक्षी दलहरुको अडानका कारण…