सर्लाही । विगतका वर्षहरूमा उखुको मूल्य पाउन आन्दोलन गर्दै आएका उखु कृषकले यस वर्ष भने भुक्तानी पाउन थालेका छन् । सर्लाहीको हरिवनमा सञ्चालित ईन्दुशंकर चिनी मिलले गत वर्षको उखुको मूल्यलाई आधार मानेर कृषकलाई यस वर्षको भुक्तानी दिन सुरु गरेको छ । गत पुष ६ गतेबाट सञ्चालनमा आएको मिलले गत पुष मसान्तसम्मको उखु खरिद वापतको करिब…