Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


उद्योगीविनै औद्योगिक सम्मेलन !

बारा । मधेश प्रदेश सरकारले बाराको सिमरास्थित तारे होटलमा उद्योगीविनाको औद्योगिक सम्मेलन सम्पन्न गरेको छ । आर्थिक वृद्धिमा भएको प्रगतिको पुनरावलोकन र आगामी सुधारका कार्यहरू मूल विषय रहेको सम्मेलनमा एकाध अतिथि, प्रदेश सरकारका मन्त्री र कर्माचारी तथा केही एनजिओका प्रतिनिधिले बोलेर सम्मेलन सकिएको हो । सरकारी तथा निजी क्षेत्रका एउटै सञ्चार संस्था तथा पत्रकारलाई आमन्त्रण…