Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


तराईमा शितलहरबाट जनजीवन प्रभावित

काठमाडौं । तराईका जिल्लाहरुमा शितलहर चलिरहेको छ । शितलहरका कारण जनजीवन प्रभावित बनेको छ । यसैबीच, शितलहर र चिसो बढेका कारण मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्यांक संकलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।…